वामपन्थी सरकार आएपछि बीएन्डसी अस्पताललाई सम्बन्धन

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालको आफू साझेदार हुँदा पनि सम्वन्धन दिन नसकेको स्विकार गरेका छन् । अस्पतालले विर्तामोडमा आयोजना गरेको स्वास्थ्य महोत्सवको उदघाटन गर्दै दाहालले अस्पताललाई मेडिकल कलेजका रुपमा सम्बन्धन दिन आफू प्रधानमन्त्री रहदा प्रयास गर्दा पनि नसकेको बताएका हुन । चुनावपछि देशमा बलियो सरकार बन्ने … Continue reading वामपन्थी सरकार आएपछि बीएन्डसी अस्पताललाई सम्बन्धन